गलेश्वर मा. वि.का "वर्ष उत्कृष्ठ विद्यार्थी २०७९" छात्र लोकेश साउद "जाडखोला परिवार स्मृर्ति छात्रवृत्ति " को लागि मनोनयन

 यस विद्यालयका "वर्ष उत्कृष्ठ विद्यार्थी २०७९" , लगनशील, अनुशासित तथा जेहेन्दार छात्र श्री लोकेश साउद पुर्चौडी रुजकोट समाज संस्थाबाट सञ्चालित "जाडखोला परिवार स्मृर्ति छात्रवृत्ति " को लागि मनोनयनमा पर्नुभएकोले विद्यालय परिवार सगौरव हार्दिक बधाई ज्ञापन गर्दछ । साथै पुर्चौडी रुजकोट समाज संस्थाप्रति हार्दिक आभार ।






Post a Comment

0 Comments