******* मल्टिमिडिया टुल सहितको कक्षा******


प्रायः विद्यार्थीहरूको सिकाइ क्षमता र सिकाइको प्रक्रिया फरक फरक हुने गर्दछ। कसैले सुनेको भरमा सिकाइ सक्षमता हासिल गर्न सक्छन् । कसैले हेरेर, कसैले गरेर भने कसैले समूह छलफलमा सहभागी भएर । यी याबत् पक्षहरूलाई दृष्टिगत गरी विद्यार्थीहरुलाई परम्परागत पद्धती भन्दा पनि सिकाइका नयाँ आयामहरूमा अभ्यास गराउनु पर्दछ जसबाट सिकाइ दिगो र प्रभावकारी बनाउन सघाउ पुग्ने गर्दछ । त्यसैले विद्यार्थीहरुलाई कक्षाकार्य , गृहकार्य, परियोजना कार्य सँगै सम्भव भएसम्म आडियो भिजुअल माध्यमबाट मल्टिमिडिया टुल प्रयोग गरि सिकाइमा सहभागी गराइयो ।

#विज्ञान_तथा_प्रविधि

#कक्षा_९

#NCED_VIRTUAL

#नाइट्रोजन_ग्याँस












Post a Comment

0 Comments