*****************************************
यस विद्यालयमा लगभग दुई दशकसम्म अनवरत रूपमा अध्यापन गर्नुभएका श्री गणेश सिह साउद र रणजीत भण्डारी सरको बिदाई कार्यक्रम । यहाँहरुले यस विद्यालयलाई दिनुभएको अमूल्य योगदानले यस क्षेत्रको शैक्षिक उन्नयनमा विशिष्ट स्थान पाएको छ, हार्दिक सम्मानका साथ यहाँहरुको बाँकी समय सुखमय, सहज र उपलब्धि मूलक रहोस् : अशेष शुभकामना ।
*******************************************
💐 गलेश्वर विद्यालय परिवार























0 Comments