मिति २०८०/०६/०१ का दिन आयोजित तीज विशेष शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रमलाई सौहार्द पूर्वक सफल बनाउन सक्रियतापूर्वक सघाउनु हुने अभिभावक, पूर्व विद्यार्थी, बुद्धिजीवी, शिक्षक कर्मचारी, स्थानीय व्यापारी लगायत सम्पूर्ण विद्यार्थी भाई बहिनीहरुलाई विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ ।














0 Comments