श्री सम्बन्धिन सबै ।
विषय : अन्तर सदनात्मक खेलकुद प्रतियोगिता तथा खेल सप्ताहको अन्तिम नतिजा सम्बन्धमा ।
यस विद्यालयको ६३औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिता तथा खेल सप्ताहको अन्तिम नतिजा प्रकाशित गरिएको व्यहोरा जानकारी गराइन्छ ।
0 Comments